१४ वर्ष देखि दाम्लोले बाँधिन बाध्य कैलाली लम्किकी डंगोरा उपचारका लागि कठमाडौंमा
काठमाडौं- बौद्धिक अपांग कैलालि लम्किकी बेफनिया डंगोरालाई नवजीवन परोपकार समाजले उपचारका लागि काठमाडौं ल्याइएको छ। विगत १४ वर्षयता बौद्धिक अपांगताकै कारण आफ्नै घरमा पशु सरह […]
