काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजलाई आर्थीक सहयोग प्राप्त भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालीका वडा नं ७ मनमैजु मा निर्माणाधिन रहेको नवजीवन परोपकार ग्राम (आश्रम) निर्माणको लागी बानेश्वर बाट शंखमुल जाने बाटोमा रहेको रेडियन्स इन्टरनेशलनल कन्सल्टेन्सी की कार्यकारी निर्देशक उर्मिला भट्टद्धारा संस्थालई रु १० हजार अक्षरेपी दश हजार रुपैयाँ आर्थीक सहयोग गरेकी हुन् ।
विगत केही समयबाट विभिन्न सडक पेटीमा बेबारिसे अवस्थामा रहेको प्राणिहरुको उपचार तथा उद्धार गरि विभिन्न स्थानमा स्थानान्तरण गर्दै आएको नवजीवन परोपकार समाजले आफ्नै भवन निर्माण गरिरहेको छ ।
यदि तपाइ पनि सहयोग गर्न चाहानुहुन्छ भने नवजीवन परोपकार सस्थासँग सम्पर्क गर्न सक्नु हुनेछ ।
दुर्गानाथ दाहाल अध्यक्ष फाेन नं. 9851059892
