काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माण कार्य भइरहेको छ । विभिन्न सामाजीक कार्यमा संलग्न यो संस्थाको भवन निर्माणको लागी विभिन्न क्षेत्रबाट आर्थीक सहयोग,भौतिक सहयोग, पारिश्रमिक सहयोग लगायतका विभिन्न प्रकारका सहयोग भइरहेको छ ।
यस्तै क्रममा काठमाडौं बौद्धमा व्यापार व्यवसाय भएकी तथा हाल अमेरिका बस्दै आएकी सामाजिक मनकी धनी सरिता पौडेलले समाजको भवन निर्माणको लागी रु १०,०००।– अक्षरेपी (दश हजार) सहयोग गरेकी हुन् ।
सडकपेटीमा रहेको भोका,नाङ्गा, विरामी तथा बेवारिसे अवस्थामा भएका प्राणि हितको लागी अहोरात्र खटिएको हाम्रो संस्थामा संस्थाको भवन निर्माणका लागी सहयोग गर्दै आउनु भएका सहयोगी मनहरु प्रति नमन गर्न चाहान्छौ । आगामी दिनमा पनि यस्तै सहयोग को अपेक्षा समते गर्दै नवजीवन परोपकार समाज सवैलाई धन्यवाद ज्ञापन गर्दछ ।
सेवा नै ठुलो धर्म हो
यदि तपाँइपनि सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क नम्बर – दुर्गानाथ दाहाल 9851059892
