समाजसेवी दुर्गानाथ दाहाल राष्ट्रिय मानव अधिकार प्रतिष्ठानद्धारा सम्मानित
कठमाडौं । नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल राष्ट्रिय मानव अधिकार प्रतिष्ठानबाट सम्मानित भएका छन । प्रतिष्ठानको दशौँ राष्टिय सम्मेलनमा सम्मानित भएका हुन । […]
