६ वर्षदेखि खोरमा थुनिएका दिपकको उद्धार, नवजीवनले यसरी गर्दैछ उपचार

July 25, 2022 Nava Jiban Welfare 0

काठमाडौं । ताप्लेजुङ आठायी त्रिवेणी गाउँपालिकाका दिपक भट्टराईको उद्धार गरिएको छ । ग्यालेक्सी फोके सिधा कुरा टेलिभिजन सहयोग, गाउँपालिकाको समन्वयमा नवजीवन परोपकार समाजले उद्धार गरेको […]

नवजीवनले एक साताभित्र ६ जना सहाराविहीन मानवको उद्धार गर्यो

July 12, 2022 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजले एक साताभित्र ६ जना सडक मानवको उद्धार गरेको छ । सडकमा अलपत्र परिवारविहीन वृद्धवृद्धा, महिला तथा मनोरोगीको उद्धार गरिएको हो […]

जेष्ठ नागरिक अमृत कुमारी अधिकारीको ८४ औं विधि पूजा सम्पन्न, वृद्धभत्ताको पैसा नवजीवन वृद्ध आश्रम उपचार कोषमा जम्मा

June 16, 2022 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजले आश्रममा बस्ने जेष्ठ नागरिक अमृत कुमारी अधिकारीको ८४ औं विधि पूजा समारोह सम्पन्न गरेको छ । सोही क्रममा वृद्धभत्ताको पैसा […]

ककनीको बिजुली तारमा झुन्डिएका माइला नवजीवनको जिम्मामा, स्वास्थ्य परिक्षण गरिदै

June 12, 2022 Nava Jiban Welfare 0

काठमाडौं । ककनीको त्रिशूलीको प्रसारण लाइनमा झुन्डिएको माइला विकलाई काठमाडौंको नवजीवन परोपकार समाजको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका विकलाई तार्केश्वर नगरपालिकाको फुटुङस्थित […]

रामेछाप की ४० वर्षीया खड्गमाया खड्का उपचारको खोजीमा (भिडियोसहित)

May 8, 2022 Nava Jiban Welfare 0

काठमाडौं । आँखामा मासु पलाएको र दुबै खुट्टा नचल्ने अवस्थामा छिन् । पिडादायक जीवन बाँच्न बाध्य रामेछापकी ४० वर्षीया खड्गमाया खड्का उपचारको खोजीमा भौतारिरहेकी छिन् […]

विश्वकै जेष्ठ नागरिक १२० वर्षिया बाटुली लामिछाने शुद्ध शाकाहारी आध्यात्मिक आमा ग्रीन बुक अफ वर्ल्ड रेकर्ड राख्दै

May 8, 2022 Nava Jiban Welfare 0

काठमाडौं । विश्वकै जेष्ठ नागरिक १२० वर्षीया बाछुली लामिछानेले शुद्ध शाकाहारी आध्यात्मिक आमा ग्रीन बुक अफ वल्र्ड रेकर्ड राख्ने भएकी छिन् । नवजीवन परोपकार समाजका […]

अपाङ्गमैत्री भवन शिलान्यास र सम्मान कार्यक्रमसहित नवजीवनको साधारण सभा सम्पन्न

April 13, 2022 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजको वार्षिकोत्सवको अवसरमा अपांगमैत्री जेष्ठ नागरिक भवन शिलान्यास र विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेर सम्पन्न भएको छ । गत […]

नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ बाट सम्मानित

December 30, 2021 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहाल म्युजिक एण्ड फिल्मस अवार्डबाट सम्मानित भएका छन् । समाज सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बिरिसु […]

व्यवसायी हेमराज ढकालले आफ्नो जन्मदिनमा नवजीवनका वृद्धवद्धालाई चन्द्रागिरि केबलकार भ्रमण गराए

November 26, 2021 Nava Jiban Welfare 0

काठमाडौं । सामाजिक तथा सफल व्यवसायी हेमराज ढकालले आफ्नो जन्मदिनको अवसरका नवजीवन परोपकार समाजका वृद्धवद्धाहरुलाई चन्द्रागिरि केबलकार भ्रमण गराएका छन । ८ गते पर्न गएको […]

नवजीनको वृद्धवृद्धालाई अस्पताल आवतजावत र सहाराविहीनको उद्दारका लागि गाडि खरिद गर्न उशा गौतमद्धारा ५० हजार नगद सहयोग

November 23, 2021 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजमा बस्ने वृद्धवृद्धालाई अस्पताल जान र सहाराविहीन मानव प्राणी वा अन्य प्राणीहरुको उद्धारका लागि गाडि खरिद गर्न आध्यात्मिक धार्मिक सामाजिक व्यक्तित्व […]