सुन्सरी घर भई कुवेत बस्नुहुने मिना चौलागाईंबाट नवजीवन ग्राम निर्माणका लागी रु १० हजार सहयाेग
काठमाडाैं- तपाई हाम्राे सामाजिक संस्था नवजीवन परोपकार समाजको आफ्नै ‘नवजीवन आदर्श वाल तथा वृद्ध ग्राम बन्ने भएपछि विभिन्न क्षेत्र व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेको छ। यसै […]
