नेपाल टेलिभिजनबाट तयार नवजीवन आदर्श ग्राम र यसले गरेका कार्यहरुको एक उत्कृष्ट डकुमेन्ट्री [भिडियाे]

काठमाडाैं- नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको कार्यक्रम ‘उज्यालोतरि’ले नवजीवन आदर्श ग्राम र यसका सामाजिक कार्यहरु समेटेर एक उत्कृष्ट डकुमेन्ट्री तयार गरेको छ।

यस्तो छ नेपाल टेलिभिजले तयार पारको संस्थाको भिडियो

दीपक समिर प्रस्तोता रहेको कार्यक्रमले संस्थाका गतिबिधी, हालसम्म गरेका कार्यहरु र संस्थाको निर्माणधिन भवनको पृष्ठभूमीमा रहेर कार्यक्रम तयार पारिए छ। टेलिभिजनबाट प्रसारित उक्त कार्यक्रम हेरेर संस्था प्रति दर्शक तथा स्रोताबाट समेत सकारात्क प्रतिकृया र आर्थीक भौतिक सहयोग पनि आउने क्रम बढेको छ।

 

विशुद्ध सामाजिक मनले सडक–पेटीमा रहेका या विभिन्न समस्याले साहार विहिन हुनपुगेका मानव तथा प्राणिहरुको उद्धार, उपचार र सहयोगका लागि स्थापना भएको यस संस्थाका लागि नेपाल टेलिभिजले गरेको यस सहयोग प्रति नवजीवन परोपकार समाज परिवार स–धन्यवाद दिन चाहान्छौं।