नवजीवन परोपकार समाजलाई ह्विल चियर तथा मेडिकल समाग्री सहयोग

काठमाडौं – समाजीक संस्था नवजीवन परोपकार समाजलाई सहयोग प्राप्त भएको छ ।

कोल्ठफिट एडभान्सर ट्रेकिङद्धारा ५० हजार बराबरको ह्विल चियर तथा अन्य मेडिकलका समाग्रीहरु निशुल्क प्राप्त भएको हो ।

काठमाडौंको ठमेलमा रहेको उक्त । कोल्ठफिट एडभान्सर ट्रेकिङका सञ्चालक उत्तम अधिकारी तथा रञ्जु अधिकारी ज्युले उक्त सामान नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाललाई हस्तान्तरण गरेका हुन् ।

उक्त ट्रेकिङ सेन्टरले देशका विभिन्न स्थानम गएर पिडित हरुलाई सहयोग हस्तान्तरण गर्दै आएको छ।

यता नवजीवन परोपकार समाजले पनि समाजीक काममा दिनरात लागी परेर सडकमा बेवारिसे अवस्थामा रहेका मानिस पशु प्राणीहरुको उद्धार गरिरहेको छ ।