नवजीवनको पहलमा नर्भिक अस्पतालमा उपचाररत कलाकार मोडल निशा धिमिरेको निधन

September 1, 2021 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजको पहलमा नर्भिक अस्पतालमा उपचाररत कलाकार मोडल निशा घिमिरेको निधन भएको छ । बुधबार साँझ ६ ः ५१ बजे निधन भएको […]

कक्षा ६ का विद्यार्थीले पढ्न पाउने भए समाजसेवी दुर्गानाथको जीवनी

August 30, 2021 Nava Jiban Welfare 0

सामान्य मानिसहरु आफ्ना लागि मात्र बाँचेका हुन्छन् भने महान मानिसहरु दुखि, असहाय, अनाथहरुका लागि बाँच्छन । महान व्यक्क्तिहरु आफ्नो परिवारका लागि धन सम्पति आर्जन गर्नेबारे […]

कञ्चनपुर पुगेर नवजीवनको टिमले गर्यो तीन वर्षदेखि उपचार नपाएका ७० वर्षिय धनविरको उद्धार

July 26, 2021 Nava Jiban Welfare 0

  काठमाडौं । नवजीवन परोपकार समाजले तीन वर्षदेखि उपचारविहिन भएका एक विपन्नको उद्धार गरेको छ । बैतडी घर भइ हाल कञ्चनपुर बस्ने ७० वर्षिय धनविर […]

नवजीवन परिवारले यसरी मनायो राष्ट्रिय धान दिवस (तस्बिरसहित)

June 29, 2021 Nava Jiban Welfare 0

काठमाडौं । काठमाडौंको नवजीवन परोपकार समाजले आज अन्तराष्ट्रिय धान दिवस मनाएको छ । नवजीवनको आश्रमका रहेका वृद्धवृद्धाहरु, सस्थापक अध्यक्ष दुर्गानाथ दाहाल, लगायत नवजीवन परिवारले आफ्नै […]

नेपाली सेनाको हेलिकप्टरमा नवजीवनको राहत सामग्री सिन्धुपाल्चोक हेलम्बुमा

June 19, 2021 Nava Jiban Welfare 0

काठमाडौं । काठमाडौंदेखि सिन्धुपाल्चोक हेलम्बुका बाढी पिडितलाई वितरण गरिने नवजीवनको राहत घटनास्थलमा पुगेको छ । शुक्रबार नेपाली सेनाको हेलिकप्टरद्धारा उक्त राहत सामग्री हेलम्बु पुगेको नवजीवनले […]

काठमाडौंदेखि राहत सामग्री सहित नवजीवनको टोली पुग्यो सिन्धुपाल्चोक मेलम्ची

June 18, 2021 Nava Jiban Welfare 0

काठमाडौं । काठमाडौंदेखि नवजीवन परोपकार समाजको टोली बाढी पिडित सिन्धुपाल्चोक मेलम्चीबासीलाई राहत सामग्री लगेर गएको छ । बाढी पिडितको आवश्यकता अनुसार टेन्ट, ओड्ने डस्न, झुल, […]

नवजीवनको संयोकत्वमा निशाको दिर्घकालिन उपचार तथा पालनपोषण गर्न तीन सदस्यीय समिति गठन

June 15, 2021 Nava Jiban Welfare 0

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत कलाकार मोडल निशा घिमिरेको दिर्घकालिन उपचार तथा पालना पोषणको लागि तीन सदस्यीय समिति गठन भएको छ । नवजीवन परोपकार समाजको […]

खुसिको कुरा ! नवजीवनको प्रयासपछि नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा आयो एकदिनमै सुधार

June 11, 2021 Nava Jiban Welfare 0

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परेकी निशाको तीन बर्षदेखि उपचार हुन पाएको थिएन । निशाको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित भएकी उनको एक […]

नवजीवनको प्रयासमा कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा निशुल्क उपचार हुँदै

June 10, 2021 Nava Jiban Welfare 0

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परेकी कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा निशुल्क उपचार भइरहेको छ । नवजीवन परोपकार समाजको प्रयासमा कलाकार तथा मोडल […]

जसलाई नवजीवनले बाटोमा भेटाएर सेवा गर्न आश्रम लैजादा उल्टै नवजीवनलाई पाँच हजार एकसय रुपैयाँ सहयोग गरेर गए

June 7, 2021 Nava Jiban Welfare 0

काठमाडौं । सेवाभावले दैनिक सेवामा सडक सडक चहार्दै हिड्ने । बेसहारा मानिस पशुपछि, छाडा चौपया जस्तोसुकै सजीव प्राणीको रक्षक । सबै सबै प्राणी जगतको सारथी […]