नवजीवन परोपकार समाजलाई कदर-पत्रद्वारा सम्मान

काठमाडाैं- सामाजिक संस्था नवाजीवन पराेपकार समाजलाई  जेष्ठ आइडियोलाेजी सहकारी संस्थाले कदर-पत्रसहित सम्मानित गरेकाे छ।

सहकारी संस्थाकाे १०‌अऔँ वार्षिकोत्सवका अवसरमा कदर-पत्रसहित सम्मानको गरिएको हाे।  सम्मान-पत्र सहकारी संस्थाका अध्यक्ष बाबुराम आचार्यले पाराेपकार समाजलाइ हस्तान्तरण गरेका थिए।

यसकासाथै नवजीवनमा पराेपकार समाजमा आश्रित आमाबुबाहरूलाई सहकारीका तर्फबाट अध्यक्ष आचार्यले एक महिनाका लागी खाध्य सामाग्री पनि हस्तान्तरण गर्नु भएको छ।

सहकारी संस्थाले गरेकाे उक्त सहयाेगप्रति नवजीवन पराेपकारका संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले सहकारी परिवारलाई धन्यवाद दिए। सामाजिक कार्यमा अहाेरात्र काम गरिरहेकाे यस संस्थालाई जेष्ठ आइडियोलेजी सहकारी न्युँराेडलाई नवजीवन पराेपकार संस्थाकाे तर्फबाट पनि धेरै-धेरै धन्यवाद।