५१ तस्बिरमा नवजीवन परोपकार समाजको प्रथम साधारण सभा

नवजीवन परोपकार समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाच घरमा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरिएको हो।

सम्पन्न साधारण सभाका केही तस्बिरहरु