काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको लागी समाजीक मनकी धनि नवलपारसी घर भइ हाल सिनामंल काठमाडाै बस्दै आउनु भएकी छाेरी बेदिका शर्माद्धारा आफ्ना माता पिताका नाममा १ लाख ५० हजार सहयोग रकम प्राप्त भएको छ। वेदिका शर्माका (बुवा कमलकोटी बास्तोला र आमा नरमाया बास्तोला)को सम्झनामा उक्त रकम दिएको र आगमी दिनमा पुन पनि सहयोग रहेने बताउनु भएको छ ।

शर्माद्धारा उक्त रकम नवजीवन परोपकार समाजको भनव निर्माणका लागी हस्तान्तरण गर्नु भएको हो । यस सहयोगको लागी नवजीवव परोपकार समाज सधै नै ऋणी रहने छ ।

सडकपेटीमा बेवारिसे अवस्थामा रहेका मानिस,पशु चौपाय तथा चराचुरुङ्गीहरुको उपचारमा दिनरात लागी परेको नवजीवन परोपकार समाजले अहिले आफ्नै भवन निर्माण कार्य गरिरहेको छ ।
काठमाडौंको तारकेश्वर नगपालीका ७ मनमैजु खुलालटारमा निर्माणाधिन उक्त भवनको लागी स्थानिय एक बस्नेत परिवारले ६ रोपनी ५ आना जग्गा निशुल्क हस्तान्तरण गरेका थिए ।
सहयोगी व्यक्तिहरुमा नवजीवन परोपकार समाज धन्यवाद प्रकट गर्दछ ।
सेवा नै मानवको धर्म भन्ने मुल उदेश्यका साथ तपाईहरु पनि यस सस्थालाई सहयोग गर्न चाहानुहुन्छ भने निम्म सम्पर्क नम्बर तथा खाता नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
प्रभु बैंक बबरमहल काठमाडौंमा
00100101038760000001
फोन 9851059892, 9851217822 , 9841571021, 9841525406
