नवजीवन परोपकार समाजको आश्रम निर्माणका लागी इजराइलबाट आर्थीक सहयोग

काठमाडौं – समाजीक संस्था नवजीवन परोपकार समाजलाइए इजराइलबाट ३३६०० रकम प्राप्त भएको छ। भैरहवा घर भई हाल इजराइल बस्दै आउनु भएका सगुन गुरुङले समाजको भवन निर्माणका लागी उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
सडकपेटीमा बेवारिसे अवस्थामा रहेका प्राणीहरुको हित तथा उपचार गरि उद्धार गर्दै आएको सामाजीक संस्था नवजीवन परोपकार समाजले काठमाडौंको तारकेश्वर नगरपालीकामा भवन निर्माण कार्य गरिरहेको छ ।
नवजीवन परोपकार समाजको आजिवन सदस्य यस अघि धेरै पटक सहयोग गर्नु हुने सहयोगी गुरुङलाई यो संस्था धन्यवाद प्रक गर्दछ ।
सेवा नै मानवको धर्म भन्ने मुल नारालाई तपाई हामी पनि कार्यन्वयन गरि समाजीक कार्यमा आवद्ध बनौ । यदि तपाइपनि सहयोग गर्न चाहानुहुन्छ भने निम्म सम्पर्क नम्बर तथा खाता नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ ।

प्रभु बैंक बबरमहल काठमाडौंमा
00100101038760000001
फोन 9851059892, 9851217822 , 9841571021, 9841525406