निमन्त्रणा- सामाजिक संस्था नवजीवन परोपकार समाजको वार्षिकोत्सवका अवसरमा संस्थाका तर्फबाट सम्पुर्ण सहयोगी -आजिवन सदस्य तथा शुभचिन्तकहरुको उपस्तिथिमा नवजीवन ग्रामको बर्तमान तथा भावी कार्य याेजना र साथमा मृत्यु पश्चात् जीवन दान – महादानको कार्यक्रमकाे आयाेजना गरिएकाे छ।
उक्त कार्यक्रममा सम्पूर्ण पराेपकारी मनहरुकाे उपस्तिथिले संस्थालाई आगामी दिनहरुमा असल कर्मका लागी हौसला प्रदान हुने छ। कार्यक्रम चर्चित कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा पेशा व्यवसायिहरुकाे उपस्थितिमा सम्पन्न हुने छ।
उपस्थितिका लागी
स्थान :राष्ट्रिय नाच घर – जमल
मिति: २०७५ चैत २२ गते (घोडेजात्राको दिन), बिहान १०:०० देखि ०३:०० बजे सम्म
सम्पर्क : 9841571021 / 9841525406 / 9851059892
सबैको राम्रो होस!
जय होश!!कल्याण होस!!!
नवजीवन परोपकार समाज परिवार

