भवन निर्माणको लागी सुकमायाको ५०,००० सहयोग

काठमाडौं – समाजीक काममा दिनरात खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजको आफ्नै भवन बन्ने भएपछि सहयोग आउने क्रम बढिरहेको छ।
यसअघिबाटै सहयोग गर्दै आएकी यु के मा बसोबास गर्ने सुकुमाया तामाङले ५० हजार सहयोग रकम नवजीवनलाई हस्तान्तरण गरेकी छन्। केहि दिन अघि मात्र संस्थालाई इजराइलबाट सहयोग आएको समाचार हामीले लेखिसकेका छौ। तर पुन पनि अर्को सहयोग आएपछि अहिले नवजीवन परोपकार समाज निकै खुसी भएको छ,
सुकुमायाले गरेको सहयोगलाई नवजीवन परोपकार समाजले कहिल्यै पनि नभुल्ने र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको संस्थाका संरक्षक मदन कृष्ण शर्माले बताएका छन्।
संस्थामा आवद्ध सदस्यहरुले सवै नेपाली मनलाई सहयोगको अपिल समेत गरेका छन्। सहयोगको लागी सम्पर्क गर्नका लागी उनिहरुको अपिल रहेको छन् सवैले आर्थीक मात्र होइन भौतिक सामाग्री पनि सहयोग गर्न सकिने उनिहरुको भनाइ रहेको छ।
सम्पर्क नम्बरहरु –

9851059892  

9841571021

9841545604