उपचार नपाएर सडकमा छ्टपटाईरहेका कुकुरको यसरी गरियो उपचार(भिडियो सहित)


काठमाडौं– ललितपूर स्थित कौसलटारमा उपचार नपाएर छ्टपटाईरहेको कुकुरलाई नवजीवन परोपकार समाजले उद्धार गरेको छ। यसअघिका पटक पटकको प्रयास विफल भए पनि आइतबारभने कुकुरलाई भेटेर उपचारको सुरुवात भएको छ।

लुतो आएर धेरै दिनबाट विरामी परेको कुकुरलाई संस्थाले पुर्ण स्वास्थ्य बनाउन संस्था लागि परेको छ। यदि तपाँइहरुको आशपास पनि यस्ता विरामी, अलपत्र परेका मानव तथा पशुपंछी छन् भने हाम्रो संस्थालाई सम्पर्ग गर्नुहोला। हामी हाम्रो संस्थाले सके सम्म सहयोगका लागि प्रयास गर्ने छौं।

For video Click here