जन्मदिनको अवसरमा दिवा खाजा सेवा

धनेश्वर बस्नुहुने सहयोगी व्यक्तित्व आदरणीय सरिता अधिकारी ज्यु ले आफ्नो अष्ट्रेलिया निवासी सुपुत्र सागर अधिकारी ज्यु को शुभ जन्मोत्सवको अवसरमा नवजीवन परोपकार समाज परिवार लाई दिवा खाजा सेवा अर्पण गराउनु भएको छ ।तथा उक्त सेवाको लागी आर्थिक रु ७५०० सेवा अर्पण गर्नुभएको छ ।।उहाँको सहयोगि मन प्रति हार्दिक आभार प्रकट गर्दछौं ।।तथा उपस्थित आदरणीय अस्मिता राना भाट ज्यु तथा सरस्वती बानियाँ ज्यु प्रती नमन ।।बाबु लाई सुस्वास्थ दिर्घायु को कामना सहित जन्मदिनको हार्दिक शुभकामना ।।व्यक्त गर्दछौं ।।???????????????????????????