नवजीवनद्वारा नुवाकोटका १५० विपन्न परिवालाई दशैंका लागी खाद्यान्य वितरण

सामाजीक संस्था नवजीवन परोपकार समाज र लाईन्स क्लबको संयुक्त आयोजनामा नुवाकोटका १५० घरदुरीलाई दशैंका लागी खाद्यान्न वितरण गरिएको छ।
नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार नुवाकोटका १५० घरदुरीलाई उक्त सामाग्री वितरण गरिएको हो ।

आफ्नो खेतवारीमा उत्पादन भएको खाद्यान्नले ३ महिना पनि नपुग्ने गरेको स्थानियको भनाइ रहेको छ ।  खेतमा उब्जाउ भएको खाद्यान्यले ३ महिनासम्म पनि पुग्दैन पेट पाल्नै परो छोराछोरीलाई खुवाउनकै लागी भएपनि ज्याल मजदुरी मार्फत पेट पाल्दै छौ । स्थानिय भन्छन्।

नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल, कोषाध्यक्ष मिरा केसी यस्तै लाइन्स क्लबका केही पदाधीकारीको प्रत्यक्ष उपस्थितिमा उक्त सामाग्री हस्तारण गरिएको थियो ।