साउदी बस्दै आएका रेमनद्धारा नवजीवन परोपकार समाजलाई ५० लाख बराबरको जग्गा हस्तान्तरण

काठमाडौं – सामाजीक संस्था नजीवन परोपकार समाजलाई जग्गा प्राप्त भएको छ ।

हाल दुवै बस्दै आएका रेवन प्रतिकले संस्थाको कार्यलाई सम्मान गर्दै नुवकोटको थापा गाँउमा रहेको १ रोपनी जग्गा समाजलाई निशुल्क हस्तान्तरण गरेका हुन् ।

उनले समाजको समाजीक कार्यलाई सम्मान गर्दै उक्त १ रोपनी जग्गा पास गरेका हुन् भने बाँकि करिब ७ रोपनी जग्गा समाजले २० बर्ष सम्म पनि निशुल्क प्रयोग गर्न सक्ने गरि हस्तान्तरण गरेका छन् ।

नजीवन परोपकार समाजले उक्त जग्गामा गौशाला तथा होम स्टे खोल्ने तयारीमा रहेको छ।

जग्गा दाता रेवन प्रति नवजीवन परोपकार समाज कृतज्ञता प्रकट गर्दछ।

विगत केहि समयबाट सडकपेटीमा रहेको वेवारिसे मानिस, पशुपंक्षी लगातयका प्राणिहरुलाई उद्धार तथा उपचार गरि सेवा प्रधान गर्दै आएको छ ।

हाल संस्थाले काठमाडौंको तारकेश्वर नगरपालीका वडा नं.७ मनमैजुमा नवजीवन ग्राम (आश्रम) निर्माण गरिहेको छ । उक्त भवन निर्माण सम्पन्न पश्चात संस्थाले उद्धार गरेका घरबार बिहिन भएको मानिस हरुलाई उक्त भवनमा लगेर सेवा

प्रधान गर्ने तयारी रहेको समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताएका छन् ।

दाहालका अनुसार समाजले केहि दिन अघिमात्र कपिलबस्तुका टंक न्यौपानेको उद्धार गरिएको छ ।

मानसिक रोगी भनि फलामे साङ्लोले बाँधिएको अवस्थामा संस्थाको टोली त्यहाँ पुगेर उद्धार गरेको थियो । उक्त कार्यको सम्मान गर्दै

न्युज २४ बाट प्रशारणमा आउने सिधा कुरा जनतासँगबाट हिजो शनिवारको श्रृखंलामा प्रसारण भएको थियो ।