काठमाडौं – समाजीक काममा दिनरात खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजको आफ्नै भवन बन्ने भएपछि सहयोग आउने क्रम बढिरहेको छ।
यसअघिबाटै सामाजीक कार्यमा संलग्न हुँदै आएकी तथा यस नवजीवन परोपकार समाजकी आजीवन सदस्य चक्रपथ कृषी विकास बैकंमा कार्यरत ससिकला पौडेल (दाहाल) ले नवजीवन परोपकार समाजलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरेकी छन्।
केहि दिन अघि मात्र यसरि बारम्बार सहायोग रकम आनउ थाले पछि नवजीवन परोपकार समाज निकै खुसी भएको छ,
ससिकलाले गरेको सहयोगलाई नवजीवन परोपकार समाजले कहिल्यै पनि नभुल्ने र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको संस्थाका सदस्यहरुको अपेक्षा रहेको छ ।
संस्थामा आवद्ध सदस्यहरुले सवै नेपाली मनलाई सहयोगको अपिल समेत गरेका छन्।
सहयोगको लागी सम्पर्क गर्नका लागी उनिहरुको अपिल रहेको छन् सवैले आर्थीक मात्र होइन भौतिक सामाग्री पनि सहयोग गर्न सकिने उनिहरुको भनाइ रहेको छ ।
