पुण्यतिथीको अवसरमा भोजनसेवा

बानियाँटार बस्नुहुने आदरणीय बसन्त पण्डित ज्यु तथा आदरणीय मधुकला पण्डित थापा ज्यु को स्वर्गीय ममतामयी आमा ओम कुमारी पण्डित ज्यु को मासिक पुण्य तिथिमा नवजीवन परोपकार समाज परिवार लाई स प्रेम आफ्नै उपस्थित मा भोजन सेवा अर्पण गराउनु भएको छ ।उहाँको सहयोगी मन प्रती नमन ।।आमाको बैकुण्ठ मा बास होस् ।सम्पुर्ण उपस्थित हरुमा हार्दिक नमन ।।????????