ललितपुर सडकबालबालिका तथा वृदलाई खानेकुरा र कपडा

सडकपेटिमा बस्ने आमा बुबा तथा सडक बालबालिलाई भोजन सेवा.

  • श्री कृष्ण प्रणाणी युवा परिषद् नेपालको नि:शुल्क भोजन सेवा तथा नवजीवन परोपकार समाजको तर्फबाट कपडाबितरण कार्यक्रम ललितपुर जाउलाखेलको  सडकपेटीमा दु:ख साथ बस्नु हुने  आमा बुबा तथा 100 जना जतिलाई  सडक वालबालिका लाई नया वर्षको उपलक्ष्य वितरण गरियको श्री कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय अध्यक्ष मात्रिका प्याकुरेल तथा नवजीवन परोपकार समाजका अध्यक्ष  दुर्गानाथ दाहालले आफ्नो बिचार राख्नु भयो .