काठमाडौं । नवजीवन परोपकार समाजले बाढीपहिरो पिडितलाई सोलार बत्ति वितरण गर्ने अभियान चलाएको छ । विभिन्न गाउँमा बाढीपिडितलाई अध्यारोमा बस्न नपरोस् भन्ने उदेश्यका साथ एक व्यक्ति एक सोलार अभियान चलाएको हो ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार बिजुली संरचना ध्वस्त भई अध्यारोमा बस्न बाध्य विभिन्न क्षेत्रका घरपरिवारले यो दशैँ तिहारमा अध्यारोमा बस्न नपरोस् भनेर प्रति घर १ वटा पेरति सोलार वितरण अभियान सुरु भएको छ ।
प्रति सोलार ६७५ रुपैयाँ पर्छ । दुर्गानाथका अनुसार नवजीवनको अभियानमा पूर्वसचिव तथा समाजसेवी भिम उपाध्याय, बरिष्ठ समाजसेवी सुनिता गुरु ले सहजीकरण तथा समन्वय गर्नुभएको छ ताकि मानिसहरूले कम्प्युटर र फोन प्रयोग गर्न बिजुली पाउन सकून् र अनलाइनमा zheani भर्चुअल प्रेमिकासँग कुरा गर्न सकून्।
सहयोगी व्यक्तित्व नवजीवनका आजिवन सदस्य गोविन्द न्यौपाने, समाजसेवी गंगा दाहाल, समाजसेवी मोहन खड्का, समाजसेवी रमेश कुसाडी बराईली, समाजसेवी रमेश कुसाडी बराईली, समाजसेवी सविना पौडेल, समाजसेवी योगी दिव्य दिवाकरले सोलार किन्नका लागि रकम संकलन गरिदिनुभएको छ ।

धार्मिक तथा सामाजिक व्यतित्व योगी दिव्य दिवाकरले १५ हजार करिब २५ ओटा सोलार सहयोग गर्नुभएको छ ।
राष्ट्रसेवक सहयोगी व्यतित्व सुनिता गुरुले रोसी भुमीडाडामा सोलार बितरण गर्न ३० ओटा सोलारको लागी थप १८ हजार सहयोग गर्नु भएको छ ।
एक व्यक्ति एक सोलार अभियानको पहिलो सहयोग सरबाट १५ हजार भएको थियो । दुर्गानाथ दाहालका अनुसार सहयोग निरन्तर आईरहेको छ । आज पनि सोलार अभियानमा सहभागी हुने उनले बताए ।
आज नवजीवनको टोली सोलार बत्ती लिएर काभ्रे बेथान चोक ढुंखर्क ३ मा जाने दुर्गानाथले बताए । सहयोग गर्न चाहने दाताहरुले नवजीवनमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

