नवजीवनको पाँचौँ वार्षिकोत्सव : ‘नवजीवन एक चिनारी’ पुस्तक विमोचन तथा भवन शिलान्यास कार्यक्रम सम्पन्न

April 8, 2023 Nava Jiban Welfare 0

काठमाडौं । नवजीवन परोपकार समाजको पाँचौँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा नवजीवन प्रांगणमा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो […]